Ncell Super Seller Program

Ncell Super Seller Program

July 17, 2019 News 0

आदरणीय विक्रेता महानुभाव,

आज, भोलि, सधै सँगैको भावनात्मक सम्बन्धमा तपार्इंको निरन्तर साथ पाएकोमा धन्यवाद ज्ञापन गर्दै यस सम्बन्धलाई थप प्रगाढ गर्ने उद्देश्यले “एनसेल सुपर सेलर” विक्रेता योजना लिएर आएका छौं ।

यस योजना अन्तर्गत एनसेलको कुनै पनि Product (RC, Sim, VFT) खरिद तथा बिक्रि गरी अंक प्राप्त गर्न सकिनेछ । ति अंक यहाँ उल्लेखित उपहारहरु लिन प्रयोग गर्न सकिनेछ । उपहार जित्न तल उल्लेखित मापदण्ड पूरा गरी निश्चित अंक संकलन गर्नुपर्नेछ । उक्त उपहार प्रदान गर्दा “First Come First Serve” नियम पालना गरिनेछ । यो योजनाको अन्त्यमा भाग्यशाली विक्रेताहरुले बम्पर उपहार जित्न सक्नुहुनेछ ।

अधिक जानकारीको लागि तल उल्लेखित लिन्कमा क्लिक गर्नुहोस: 
https://superseller.ncell.axiata.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *